२७ भदौ २०८३, शनिबार
समाचार

निर्माण व्यवसायीले प्रधानमन्त्री निवास बालुवाटार नै घेरेपछि…

काठमाडौँ । निर्माण व्यवसायीहरूले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार घेराउ गरेका छन् । सरकारले आयोजनाहरुको म्याद थपको आदेश र भुक्तानी लगायतका विषयलाई लिएर निर्माण व्यवसायीहरुले सेफ्टी हेल्मेट र ज्याकेट लगाएर प्रधानमन्त्री निवास बालुवाटार घेराउ गरेका हुन् । व्यवसायीहरुले केही दिनयता निर्माण