२७ भदौ २०८३, शनिबार
समाचार

प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठको आज ससदीय सुनुवाइ हुँदै

काठमाडौँ । प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको आज ससदीय सुनुवाइ हुँदै छ । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठको आज संसदीय सुनुवाइ गर्ने भएको हो । प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठविरुद्ध उजुरी दिएकाहरुसँग आज बिहान साढे १० बजे छलफल गर्ने र प्रस्तावित प्रधानन्यायाधीश