पोखरा । गण्डकी प्रदेश सरकारका नवनियुक्त ४ मन्त्रीले सपथ लिएका छन् । गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नवनियुक्त ४ मन्त्रीहरुलाई पद तथा गोपनियताको सपथ गराएका हुन् । गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज शुक्रबार बिहान नेपाली कांग्रेसबाट ३ जना तथा