२७ भदौ २०८३, शनिबार
समाचार

कांग्रेस केन्द्रीय समितिको बैठक आज पनि बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दै छ । ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा हिजोदेखि सुरु बैठक आज पनि बिहान ११ बजेदेखि बस्ने भएको हो । हिजोको बैठकमा सभापति शेरबहादुर देउवाले ८ नेतालाई केन्द्रीय सदस्य मनोनीत गरेको