१२ आश्विन २०८१, शनिबार
समाचार

नेकपा (एस) आफ्नो निर्णयवाट पछि हट्यो, मन्त्रिपरिषद् हेरफेर तत्कालका लागि स्थगित

काठमाडौँ । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) पार्टी सरकारमा रहेका ४ जना मन्त्रीलाई फिर्ता बोलाउने निर्णयवाट पछि हटेको छ । सरकारमा रहेका मन्त्रीहरुको तीव्र असन्तुष्टिपछि मन्त्रिपरिषद् हेरफेर तत्कालका लागि स्थगित हुने भएको हो । सरकारमा रहेका नेकपा (एस) का मन्त्रीहरुको