काठमाडौं । सुन तस्करी प्रकरणमा थप २ जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले एक क्वीन्टल सुन तस्करी प्रकरणमा २ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज बिहान दुई चिनियाँ नागरिकलाई