२२ कार्तिक २०८३, आइतबार
समाचार

आत्मदाह प्रयास गरेका विवेक मण्डलको पनि उपचारको क्रममा निधन

काठमाडौं । सर्लाहीमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेका विवेक मण्डलको उपचारकै क्रममा निधन भएको छ । सर्लाहीको गोडैता नगरपालिकामा आत्मदाह प्रयास गरेका मण्डलको उपचारकै क्रममा बिहान २:०५ बजे कीर्तिपुरको बर्न अस्पतालमा निधन भएको हो । सर्लाहीकै सांसद अमेरश कुमार सिंहले