कोशी प्रदेश सरकारविरुद्धको रिटमाथि भोलिदेखि पूर्ण इजलासमा निरन्तर सुनुवाइ हुने
काठमाडौँ । कोशी प्रदेश सरकारविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथि भोलिदेखि पूर्ण इजलासमा निरन्तर सुनुवाइ हुने भएको छ । अब कम्तीमा तीन न्यायाधीश रहने पूर्ण इजलासमा उक्त रिटमाथि सुनुवाइ हुने भएको हो । आज आइतबार उक्त रिट निवेदन सर्वोच्च न्यायाधीशद्वय सपना