१९ बैशाख २०८१, बुधबार
समाचार

नमिलेको स्थानमा सकेसम्म गठबन्धन गरेर जाने सत्ता गठबन्धनको तयारी

काठमाडौं । आज बसेको सत्ता गठबन्धनका शीर्षस्थ नेताहरुको बैठकले नमिलेको स्थानमा सकेसम्म गठबन्धन गरेर जाने विषयमा छलफल गरेका छन् । बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा उनीहरुले नमिलेका ठाउँमा मिलाएर जाने विषयमा छलफल गरेका हुन् ।