६ बैशाख २०८१, बिहिबार
समाचार

कांग्रेस निर्वाचन केन्द्रीय परिचालन समितिको बैठक जारी

काठमाडौँ । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको बैठक जारी रहेको छ । कांग्रेसको निर्वाचन केन्द्रीय परिचालन समितिको बैठक केन्द्रीय पार्टी कार्यालय सानेपामा जारी रहेको हो । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले चैत २८