काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले सबै पूर्वप्रधानमन्त्रीहरुविरुद्ध उजुरी परेको बताएका छन् । राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा बोल्दै अख्तियारका प्रमुख आयुक्त राईले पूर्वप्रधानमन्त्रीहरुकाविरुद्ध उजुरी परेको जानकारी गराएका हुन् । सांसदले सोधेको प्रश्नको उत्तरमा