१३ जेष्ठ २०८१, आइतबार
राष्ट्रिय समाचार

राष्ट्रपति भण्डारीले पूर्वराष्ट्रपति यादवलाई गरिन् सम्मान, निर्वाचनमा सरिक हुन आग्रह

कात्तिक २४, काठमाडौँ । राष्ट्रपति विद्या भण्डारीले पछिल्लो समय प्राप्त उपलब्धि संस्थागत गर्न राजनीतिक दलहरुले देखाएको क्रियाशिलताप्रति खुशी व्यक्त गरेकी छिन् । नेपाली प्रजातान्त्रिक आन्दोलनका सर्वोच्च नेता स्वर्गीय गणेशमान सिंहको १ सय ३ औं जन्मजयन्तीका अवसरमा काठमाडौंमा गरिएको कार्यक्रममा राष्ट्रपति