६ जेष्ठ २०८१, आइतबार
राष्ट्रिय समाचार

देशभरका ३६१ खेलाडी काँग्रेसमा प्रवेश, काँग्रेसलाई जिताउन देउवाको आग्रह

कात्तिक २६, काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्रको संस्थागत विकासका लागि आगामी निर्वाचनमा काँग्रेसले जित्नु अपरिहार्य भएको बताएका छन् । नेपाल तेक्वान्दो संघका खेलाडीलाई काँग्रेसमा प्रवेश गराउन यहाँ आज आयोजित कार्यक्रममा उनले मानवाधिकार, प्रेस स्वतन्त्रता र