विकासमा सत्ता र प्रतिपक्षमा विभाजित नहुन मुख्यमन्त्रीको आहृवान
२८ फागुन, बुटवल । ५ नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोरखेलले प्रदेशसभावाट विश्वासको मत पाएको भोलिपल्ट पत्रकार सम्मेलन गरेर विकासमा सत्ता र प्रतिपक्षमा विभाजित नहुन दलहरुलाई आहृवान गरेका छन् । उनले भने, ‘त्यसो गर्न सक्दा मात्रै हामीले लोकतान्त्रिक व्यवस्थालाई संस्थागत गर्न