७ बैशाख २०८३, सोमबार
राष्ट्रिय समाचार

पर्यटन सम्भाव्यता अध्ययन गर्न चिनियाँ टोली बर्दिया

११ कात्तिक, बाँके । बर्दियाको पर्यटकीय सम्भाव्यता अध्ययन गर्न र नेपाल र चीनबीच पर्यटक आदानप्रदान गर्ने लक्ष्यका साथ तीन सदस्यीय चिनियाँ टोली शनिबार बर्दियामा आइपुगेको छ । चिनियाँ पर्यटन व्यवसायी महासङ्घका केन्द्रीय अध्यक्ष लि बाओहुवाको नेतृत्वमा आएको सो टोलीले बर्दिया