७ बैशाख २०८३, सोमबार
राष्ट्रिय समाचार

तिहार, छठ नजिकिँदै गर्दा दलित बस्तीमा खुशी छाउँदै

१२ कात्तिक, बर्दिवास । तिहार र छठपर्व नजिकिँदै गर्दा महोत्तरी जिल्लाका अति विपन्न डोम जातिको बसोबास रहेको दलित बस्तीमा राम्रो कमाइ हुने आसमा खुशी छाएको छ । मिथिला क्षेत्रमा तिहार र छठमा बाँसको चोयाले बन्ने डाली, छिटी, नाङ्लो–चाल्नो, पङ्खा र