७ बैशाख २०८३, सोमबार
राष्ट्रिय समाचार

अख्तियार दुरुपयोगविरुद्ध उजूरी कास्कीमा बढी

१३ कात्तिक, पोखरा । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयमा तीन महीनामा अख्तियार दुरुपयोगविरुद्ध पौने दुई सय उजूरी परेका छन् । आर्थिक वर्ष २०७५/७६ को साउनदेखि असोजसम्म १६९ नयाँ उजूरी परेका हुन् । पुरानोसहित ४५६ उजूरी परेको आयोगको पोखरा कार्यालयले