७ बैशाख २०८३, सोमबार
राष्ट्रिय समाचार

बजेट अभावले ज्येष्ठ नागरिक सेवा केन्द्र सञ्चालन हुन सकेन

१३ कात्तिक, रोल्पा । आफ्नै उमेरका दौतरी जमघट भई अतितका अनुभव आदानप्रदान गर्ने ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र बजेट अभावले बन्द भएपछि यहाँका ज्येष्ठ नागरिकको दैनिकी कष्टमय बन्दै गएको छ । रोल्पा नगरपालिका–४ मा स्थापना भएको उक्त सेवा केन्द्रमा बजार