८ बैशाख २०८३, मंगलबार
राष्ट्रिय समाचार

ओलम्पिक महिला फुटबल छनोट : नेपाल र बङ्गलादेश खेल्दै

२७ कात्तिक, काठमाडौँ । ओलम्पिक महिला फुटबलको एशियन छनोटको तेस्रोे खेलमा नेपालले आज बङ्गलादेशसँग खेल्दैछ । याङ्गोनस्थित थुनुवा रङगशालामा नेपाल र बङ्गलादेशबीचको खेल नेपाली समय अनुसार दिउँसो २ः १५ मा शुरु हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ ।