८ बैशाख २०८३, मंगलबार
राष्ट्रिय समाचार

सन्दर्भ विश्व मधुमेह दिवस : मधुमेहले आँखामा असर

२८ कात्तिक, काठमाडौँ । संसारमा कूल अन्धोपनामध्ये चार दशमलव आठ प्रतिशत मधुमेहकै कारणले हुने गरेको देखिएको छ । समयमै उपचार नगरे मधुमेह रोग र यसबाट विभिन्न असर हुन सक्छन् । डायबेटिक रेटिनेप्याथी मधुमेहको जटिलतामध्ये एक प्रमुख अवस्था हो । मधुमेहले