८ बैशाख २०८३, मंगलबार
राष्ट्रिय समाचार

नलगाडको सहायक पहुँच मार्गको स्तरोन्नति शुरु

७ मङ्सिर, जाजरकोट । नलगाड जलविद्युत् आयोजना निर्माणका लागि बनाइएको सडकको स्तरोन्नति कार्य शुरु भएको छ । बिहीबारदेखि जिरो प्वाइन्ट कालिमाटीबाट सडक स्तरोन्नति कार्य शुरु भएको हो । करीब नौ किलोमिटर लम्बाइ रहेको सो सडकको एक वर्षअघि ट्र्याक खोलिएको थियो