८ मङ्सिर, रुकुम, (पूर्व) । जिल्लामा नयाँ दुई सरकारी कार्यालय थपिएका छन् । जिल्लामा घरेलु तथा साना उद्योग विकास समिति र जिल्ला जनस्वास्थ्य कार्यालयको उद्घाटन गरिएको छ । शुक्रबार एक औपचारिक कार्यक्रम गरी प्रदेश नं ५ का सामाजिक विकासमन्त्री सुदर्शन