१० मङ्सिर, पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिकाका विभिन्न स्थान हुँदै म्याग्दी जिल्लाको पुनहिलसम्मको पदयात्रा मार्गको प्रवद्र्धन र संरक्षणमा यस क्षेत्रका सरोकारबालाले चासो देखाएका छन् । जथाभावी बाटो खन्ने क्रमसँगै पदयात्रा मार्ग छोटिँदै गएको वास्तविकतामा गाउँपालिका, नेपाल पर्यटन बोर्डजस्ता सरोकारवाला निकायले