९ बैशाख २०८३, बुधबार
राष्ट्रिय समाचार

प्राविधिक र गुणस्तरीय शिक्षामा जोड : अध्यक्ष तिमिल्सिना

२० मङ्सिर, पोखरा । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्राविधिक एवं गुणस्तरीय शिक्षा राज्यको पहिलो प्राथमिकता भएको बताउनुभएको छ । पर्वत जिल्ला मोदी गाउँपालिका–७ राम्जाठाँटीस्थित पशुपति माविको स्वार्णजयन्ती समारोहको आज उद्घाटन गर्दै उहाँले भन्नुभयो, “मुलुकको समृद्धिका लागि प्राविधिक एवं व्यावसायिक शिक्षाको