९ बैशाख २०८३, बुधबार
राष्ट्रिय समाचार

अविनाशको ‘लाइसेन्स ठेक्का’ सार्वजनिक

२४ मङ्सिर, काठमाडौँ । गायक अविनाश घिसिङको ‘लाइसेन्स ठेक्का’ (डम्फू) बोलको गीत आज सार्वजनिक भएको छ । युट्युबमार्फत् सार्वजनिक गरिएको उक्त गीतमा अविनाशसँगै मुना पख्रिनको स्वर सुन्न सकिन्छ । गीतमा शब्द तथा सङ्गीत पनि अविनाश र मुनाकै छ । भरत