९ बैशाख २०८३, बुधबार
राष्ट्रिय समाचार

मुलुकको परिवर्तनमा थारु समुदायको भूमिका महत्वपूर्ण

२७ मङ्सिर, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको परिवर्तनमा थारु समुदायको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ । ‘मुक्तिक डगर’ थारु भाषाको पत्रिका आज विमोचन गरेपछि उहाँले जनयुद्धका क्रममा सबैभन्दा बढी मानवीय क्षति थारु समुदायले