२३ भदौ २०८३, मंगलबार
राष्ट्रिय समाचार

गिट्टी कुटेर मनग्य आम्दानी

२७ मङ्सिर, खोटाङ । “घरको काम गरेर बचेको समय सदुपयोग गर्दा पनि दैनिक हजार रुपैया कमाइ हुन्छ ।” उहाँले थप्नुभयो, “मेरो जेठा छोरा विदेशमा छ, उसले भन्दा बढी मैले कमाउने रहेछु ।” पाँच वर्षदेखि गिट्टी कुट्दै आउनुभएकी खोटाङ खाल्लेकी ४७