एक सातामा तीन सय ट्याक्सी चालक कारवाहीमा
२९ मङ्सिर, काठमाडौँ । नियममा नचल्ने ट्याक्सी चालकको चालक अनुमतिपत्र निलम्बन गर्ने विशेष अभियानअन्तर्गत कारवाही तीव्र पारिएको छ । ट्राफिक प्रहरीले करीब एक साताको अवधिमा मात्रै ३०० बढी ट्याक्सी चालकलाई कारवाही गरेको छ । लगातार पाँच पटकसम्म कारवाही परेमा चालक