९ बैशाख २०८३, बुधबार
राष्ट्रिय समाचार

झापाबाट इलाम जोड्ने फाष्टट्र्याक कालोपत्रे हुने

२९ मङ्सिर, पशुपतिनगर । झापाबाट इलाम सदरमुकाम जोड्ने छोटो बाटो ‘फाष्टट्र्याक’ राजदुवाली बूढीसुखानी शनिश्चिरे सडक कालोपत्रे हुने भएको छ । मेचीराजमार्गमा सवारीसाधनको चाप बढ्दा साँघुरो भई दुर्घटना बढेपछि प्रदेश नं १ को सरकारले इलामको राजदुवालीदेखि झापाको शनिश्चिरे जोड्ने सडक कालोपत्रे