१० बैशाख २०८३, बिहिबार
राष्ट्रिय समाचार

स्वास्थ्य शिविरमा पाँच सय जनाको उपचार

४ पुस, बेझाड । पाल्पाको रामपुरमा चलेको दुई दिने स्वास्थ्य परीक्षण शिविरमा ५५६ जनाको उपचार गरिएको छ । सोमबार २६० जनाले तथा मङ्गलबार २९६ जनाले सो शिविरमा उपचार पाएका छन् । रामपुर नगरपालिका–६ का वडाध्यक्ष हुमनाथ न्यौपानेका अनुसार नागरिकलाई सहज