माछापालन व्यवसायबाट मनग्य आम्दानी लिँदै कृषक
४ पुस, बेझाड । माछापालन व्यवसायबाट पाल्पाका कृषकले मनग्य आम्दानी लिन थालेका छन् । आधुनिक पोखरी निर्माण गरी व्यवसाय गर्न थालेपछि यहाँका कृषकले माछापालन व्यवसायबाट राम्रो आम्दानी लिन सफल भएका हुन् । घरायसी प्रयोजनका लागि मात्र स–साना पोखरीमा जङ्गली जातका