१० बैशाख २०८३, बिहिबार
राष्ट्रिय समाचार

ठेकेदारले काम अलपत्र छाडेपछि अख्तियारको चासो

४ पुस, लहान । ठेकेदार कम्पनीले लामो समयदेखि सप्तरीको कुशाहा–बेल्ही सडकको काम अलपत्र छाडेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीले चासो देखाएको छ । लामो समयदेखि सडक निर्माणलाई अलपत्र छाडेर बेपत्ता भएको र निर्माण भएका सडक र नालासमेत वर्षदिन नबित्दै भत्किन