१० बैशाख २०८३, बिहिबार
राष्ट्रिय समाचार

अस्पतालको जग्गा खरीद गर्न १० लाख सहयोग

७ पुस, गलकोट । बागलुङ जिल्लाको पैयुँपाटा स्वास्थ्य केन्द्रलाईस्तर उन्नति गरी प्राथमिक अस्पताल निर्माण गर्नको लागि आवश्यक जग्गा खरीद गर्न उद्यमी चन्द्र ढकालले रु १० लाख सहयोग गर्नुभएको छ । केन्द्रले अस्पताल निर्माण गर्न थालेको सुविधा सम्पन्न तीन तले भवन