१० बैशाख २०८३, बिहिबार
राष्ट्रिय समाचार

घुम्ती शिविरबाट आठ सय लाभान्वित

८ पु्स, म्याग्दी । जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने मङ्गला गाउँपालिका–१ कुहुँमा शनिबार जिल्ला प्रशासन कार्यालय र गाउँपालिकाको आयोजनामा सम्पन्न एकीकृत घुम्ती शिविरमार्फत आठ सय जना लाभान्वित भएका छन् । शिविरमा ७९८ जनाले गाउँमै नागरिकता, कृषि, पशु स्वास्थ्य, आयुर्वेद, स्वास्थ्य, ज्येष्ठ