क्षेत्रीय शहरी विकास आयोजना अन्योलमा
८ पुुस, धनगढी । धनगढी उपमहानगरपालिका क्षेत्रमा कार्यान्वयनमा आउने भनिएको क्षेत्रीय शहरी विकास आयोजनाको काम अघि बढाउन अन्योलता देखिएको छ । क्षेत्रीय शहरी विकास अयोजना र धनगढी उपमहानगरपालिकाबीच आयोजना कार्यान्वय गर्ने विषयमा भएको समझदारीबमोजिम उपमहानगरपालिकाले अहिलेसम्म एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र(ल्याण्डफिल