१० बैशाख २०८३, बिहिबार
राष्ट्रिय समाचार

वितरक महासङ्घको अधिवेशन पुस २१ मा

१२ पुस, हेटौँडा । व्यापारिक संस्था वितरक महासङ्घ नेपालको केन्द्रीय अधिवेशन पुस २१ गते हेटौँडामा हुने भएको छ । महासङ्घले यहाँ पत्रकार सम्मेलनको आयोजना गरी सो जानकारी गराएको हो । देशभर ३५ जिल्लामा शाखा भएको महासङ्घको महाधिवेशनमा ३५ जिल्ला बाट