१७ पुस, भीमदत्तनगर । नब्बे वर्षीय सगराम मडै लट्ठीको सहारामा हिँडेर झण्डै दुई किलोमिटर टाढाको शुक्लाफाँटा नगरपालिका–७ स्थित धर्मजनता उच्च माविमा आइपुग्नुभयो । आँखाको उपचार गर्न उहाँले कयौँ पटक धनगढी र महेन्द्रनगर धाउनुभयो । “धेरै पटक धाएँ, तर सञ्चो भएन”,