११ बैशाख २०८३, शुक्रबार
राष्ट्रिय समाचार

गणतन्त्र सुदृढीकरण गर्न राष्ट्रिय मेलमिलाप सार्थक भएको

१६ पुस, हेटौँडा । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले राष्ट्रिय स्वतन्त्रताको सुरक्षा एवं बहुदलीय प्रजातन्त्रको पुनःस्थापनाका लागि बिपी कोइरालाले जोखिम मोलेर २०३३ पुस १६ गते स्वदेशमा आगमन हुँदा अहिले गणतन्त्रलाई सुदृढीकरण गर्न राष्ट्रिय मेलमिलाप दिवस सार्थक भएको बताउनुभएको