११ बैशाख २०८३, शुक्रबार
राष्ट्रिय समाचार

बालविवाह विरुद्धको अभियानमा किशोरी

२५ पुस, बैतडी । बालविवाहका कारण महिलाले थुप्रै किसिमका हिंसा खेप्नुपरेको भन्दै बैतडीका किशोरी बालविवाहविरुद्धको अभियानमा जुटेका छन् । बालविवाहका कारण महिला तथा किशोरीहरुले थुप्रै खालका हिंसा खेप्नु परेकाले आफूहरु बालविवाह विरुद्धको अभियानमा जुटेको किशोरीहरुले बताएका छन् । जिल्लाका विभिन्न