११ बैशाख २०८३, शुक्रबार
राष्ट्रिय समाचार

एनआईसी बैंक र वर्ल्ड रेमिटबीच रेमिटेन्स सम्झौता

२६ पुस, काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले वर्ल्ड रेमिटसँगको सहकार्यमा ५० भन्दा बढी देशबाट इनवार्ड रेमिटेन्सको सुरुवात गरेको छ । बैंकले यस सम्बन्धमा वर्ल्ड रेमिट यूकेसँग सम्झौता गरि नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरेसँगै विभिन्न ५० भन्दा बढी देशहरुबाट