११ बैशाख २०८३, शुक्रबार
राष्ट्रिय समाचार

प्रत्येक स्थानीय तहमा खेलग्राम बनाइने

२६ पुस, काठमाडौँ । सरकारले मुलुकभरका ७५३ वटै स्थानीय तहमा एक/एक वटा खेलग्राम पूर्वाधार निर्माण गर्ने भएको छ । युवा तथा खेलकूद मन्त्रालयले पूर्वधार निर्माणसम्बन्धी कार्यविधि तयार गरी मन्त्रिपरिषद्मा पेश गरेको थियो । मन्त्रिपरिषद्को यही पुस १३ गतेको बैठकले उक्त