१२ बैशाख २०८३, शनिबार
राष्ट्रिय समाचार

मन्दिर र अनाथ बालबालिकाको सहयोगका लागि ‘म्हेन्दु’को शो

३० पुस, डोल्पा । विकट हिमाली जिल्ला डोल्पामा छायाङ्कन गरिएको नेपाली कथानक चलचित्र ‘म्हेन्दु’को विशेष ‘च्यारिटी शो’ गरिने भएको छ । आगामी माघ ७ गते बिहान ८ बजे काठमाडौँ बालाजुस्थित अष्टनारायण हलमा फिल्मको विशेष च्यारिटी शो गरिने भएको हो ।