१२ बैशाख २०८३, शनिबार
राष्ट्रिय समाचार

थारू संस्कृति युवापुस्तामा हस्तान्तरण

१ माघ, भरतपुर । चितवन थारू समुदायको बसोबास भएको जिल्लाका रुपमा चिनिन्छ । यहाँको थारू समुदायको संस्कृति पछिल्लो समय लोप हुन थालेपछि थारू अगुवाले संस्कृतिलाई युवापुस्तामा हस्तान्तरण गर्न थालेका छन् । थारू कल्याणकारिणी सभाका पूर्वसभापति टिकेन्द्र चौधरी थारू संस्कृति जोगाउन