२ माघ, राँझा । नेपालगञ्ज उपमहानगरपालिका–१३ निवासी दीपबहादुर कठायत प्रत्येक वर्ष माघ १ गते भुवरभवानी मेला पुग्ने गर्नुहुन्छ । “राप्ती नदीमा नुहाइधुहाइ ग¥यो, अनि भुवरभवानी मन्दिरमा पूजा गरी दिनभर मेला हेरेर साँझ फर्किन्छौॅ, यो हाम्रो नियमितजस्तै भएको छ ।”, कठायतले