१२ बैशाख २०८३, शनिबार
राष्ट्रिय समाचार

बडघरको स्थान अझै महत्वपूर्ण

४ माघ, कञ्चनपुर । कृष्णपुर नगरपालिका–२ वाणी थारू बस्तीमा बडघर(मुखिया)का रूपमा १८औँ पटक लवारीराम डगौरा चयन हुनुभएको छ । गाउँको सफल नेतृत्वबहन गर्न सक्षम भएकै कारण गाउँका बासिन्दाले लवारीरामलाई विसं २०५७ देखि लगातार बडघरका रूपमा चयन गर्दै आएका हुन् गाउँको