१२ बैशाख २०८३, शनिबार
राष्ट्रिय समाचार

द्विपक्षीय साझेदारी थप घनीभूत तुल्याउने प्रयास

३ माघ, काठमाडौँ । नेपाल र बङ्गलादेशले सूचना तथा सञ्चार प्रविधिका माध्यमबाट द्विपक्षीय साझेदारीलाई थप घनीभूत तुल्याउने प्रयास गरेका छन् । दुवै देशका आधिकारिक समाचार समितिबीचको सहकार्य र साझेदारीबाट सरकारी र जनस्तरको पारस्परिक सम्बन्धलाई अझ सुदृढ बनाउने प्रयास भएको हो