११ बैशाख २०८३, शुक्रबार
राष्ट्रिय समाचार

कृषकको लगानीमा प्रशोधन केन्द्र

१६ माघ, राँझा । कृषकको लगानीमा बाँकेमा बीउबिजन प्रशोधन केन्द्र सञ्चालन गरिएको छ । रु दुई करोडको लागतमा जानकी गाउँपालिका–५ बेलहरीमा प्रशोधन केन्द्र स्थापना गरिएको हो । सो प्रसोधन केन्द्रमा धान, गहुँ र मसुरोको बीउ प्रशोधन हुने गरेको छ ।