११ बैशाख २०८३, शुक्रबार
राष्ट्रिय समाचार

घोषणापत्र जारी गर्दै पत्रकार महिलाको सम्मेलन सम्पन्न

१८ माघ, चितवन । पर्यटकीय नगरी पटिहानीमा जारी पत्रकार महिलाको राष्ट्रिय सम्मेलन १३ बुँदे पटिहानी चितवन घोषणापत्र जारी गर्दै आज सम्पन्न भएको छ । पटिहानीमा १६ र १७ गते दुई दिन चलेको सम्मेलनमा २०० बढी पत्रकार महिला सहभागी थिए ।