१० बैशाख २०८३, बिहिबार
राष्ट्रिय समाचार

चार युग पुरुषका शालिक

२९ माघ, हेटौँडा । हेटौँडा उपमहानगरपालिका–११ स्थित शहीद स्मारकको परिसरभित्र प्रजातान्त्रिक आन्दोलनका चार युगपुरुषका ढलोटको पूर्णकदको शालिक स्थापना गरिएको छ । परिसरभित्र प्रजातान्त्रिक तथा बाम आन्दोलनका नेतान स्व विशेश्वरप्रसाद कोइराला, गणेशमान सिंह, पुष्पलाल श्रेष्ठ र मनमोहन अधिकारीले राष्ट्रिय पोशाक पहिरेको