१० बैशाख २०८३, बिहिबार
राष्ट्रिय समाचार

उकुसमुकुस नहुन प्रतिपक्षीलाई आग्रह : पत्रकारिताको छाता ऐन आउने

१ फागुन, सुर्खेत । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकार आवधिक हुने भए पनि लोकतन्त्र आवधिक नहुने भएकाले उकुसमुकुस भएर प्रस्तुत नहुन प्रमुख प्रतिपक्षी दललाई आग्रह गर्नुभएको छ । सामुदायिक रेडियो प्रसारक सङ्घ (अको¥याब) राष्ट्रिय सम्मेलन र साधारणसभाको आज